नियम २४
अनुसूचीमा हेरफेर

नेपाल सरकार, सञ्चार मन्त्रालयले यस नियमावलीको अनुसूचीमा हेरफेर वा थपघट गर्न आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी हेरफेर वा थपघट गर्न सक्नेछ ।